काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसले पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पर्सी शुक्रबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long