नयाँ आईजीपी आउनासाथ पहिलोपल्ट १२१ डीएसपीहरूको सरूवा (सूचीसहित)

काठमाडौ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ३१ औँ प्रहरी महानिरीक्षकको रूपमा दिपक थापालाई नियुक्त गरेसंगै विभिन्न दर्जाका प्रहरीको सरूवा तथा बढुवा गर्ने काम भइरहेको छ । यसै सन्दर्भमा प्रहरी महानिरीक्षकको हिजो बुधबारको निर्णय अनुसार १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।

बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरिएको जनाएको हो ।

सरूवा भएकाहरूको नामावली हेर्न तलको लिंक क्लिक गर्नुहोस्:-

https://drive.google.com/file/d/1euvEuw_ruhT1xAHamNQkMDCwGQQAjVHt/view?usp=drivesdk

प्रोटोन एजुकेसन
adb bank long