यी हुन् सोमबारको मन्त्रीपरिषद्ले गरेका २७ निर्णय

Telecom

काठमाडौ । गएको सोमबार बसेको मन्त्रिपषिद् बैठकले गरेका २७ निर्णय सार्वजनिक भएको छ।

सो बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णयसहित अन्य २७ निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका २७ निर्णय सार्वजनिक गरेका हुन्।

घिसिङलाई बर्खास्त गरेको सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

त्यसैगरि सहसचिव विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :-

प्रोटोन एजुकेसन
adb bank long