जबरजस्ती करणीको आरोपमा समाजवादीका नेता गिरी पक्राउ

Telecom

काठमाडौ । जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका  नेता पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका हुन्।

कास्की प्रहरीले नेता गिरीलाई ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

adb bank long