अध्यादेश पेस हुने भएपछि काङ्ग्रेस एमालेले लगाए सांसदलाई अनिवार्य उपस्थितिको लागि ह्वीप

काठमाडौ । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।

सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलबीच सहमति भएसंगै कांग्रेस र एमालेले आ-आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्।

प्रोटोन एजुकेसन
adb bank long