कोसेली संवाददाता
वि.सं.२०८१ फागुन १७ शनिवार
काठमाडौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
आज (शनिबार) विहान १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।
पेट्रोल तथा खाना पकाउने ग्यासमा मूल्य हाल यथावत् राखिएको छ।
पछिल्लाे समाचार
हेर्नुहोस् २०८१ साल फागुन १७ गते शनिबारको राशिफल
अघिल्लाे समाचार
बुटवलमा गोली हानी एक युवकको हत्या
KoseliKhabar