ललितपुरको सिभिल होम्समा आगलागी

Telecom

काठमाडौ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।

होम्सको एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको जानकारी प्राप्त भएको छ ।

अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगलागीबाट के कति क्षति भयो सो विवरण आउन बांकी छ ।

adb bank long