काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
हेर्नुस् कालोसूचीमा परेका कम्पनीको नामावली :-