काठमाडौ ।नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षक (डीएसपी)बाट उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको शुक्रबार राति बसेको बैठकले सो निर्णय गरेको हो । सिफारिस अनुसार सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्।
हेर्नुस् बढुवा भएकाहरूको सूची:-