मन्त्री परिषद् बैठक बस्दै, हिउँदे अधिवेशन आब्हान गर्न सक्ने

Telecom

काठमाडौ । आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने  भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।

सम्भवत: आजैको बैठकबाट हिउँदे अधिवेशनका आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ।  यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार रहेको बुझिएको छ।

adb bank long