अमेरिकाको ४७ औँ राष्ट्रपतिकोरूपमा ट्रम्पले आज शपथ लिँदै

Telecom

काठमाडौ । अमेरिकाको ४७ औँ राष्ट्रपतिकोरूपमा डोनाल्ड ट्रम्पले आज शपथ लिँदै छन् । उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ।  उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्।

adb bank long