काठमाडौ । प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
रिक्त रहेका पदहरूमा पदपूर्ति गर्न २०८० साल १० महिना २६ गतेको विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्र र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सञ्चालन भएको अन्तरवार्तामा सहभागी भएका उम्मेदवारहरूको योग्यता क्रमका आधारमा नियुक्तिका लागी सिफारिस गरिएको हो ।
नतिजा हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-
https://drive.google.com/file/d/1RjDV38yY9ay05iO4qP15plLFl7uICYj0/view?usp=drivesdk