१५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि(सूचीसहित)

काठमाडौ । अब  बरिष्ठ अधिबक्ताको सूचीमा १ सय ५९ जना थपिएका छन् ।

सर्बोच्च अदालतको बिहीवार बसेको पूर्ण बैठकले १ सय ५९ जना अधिबक्ताहरूलाई बरिष्ठ अधिबक्ताको उपाधि दिने निर्णय गरेसंगै बरिष्ठ अधिबक्ताको सूचीमा यो संख्या थपिएको हो ।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम यो निर्णय भएको सर्बोच्च अदालतले जनाएको छ ।

बरिष्ठ अधिबक्ताको उपाधि पाउनेहरू :-

adb bank long