दोलखा भीमसेनलाई पसिना आएको ६ दिनमै भयो विमान दुर्घटना

Telecom

काठमाडौ । गत शनिबार दिउसो एकाएक दोलखा भीमसेनको बायाँ भागमा पसिना आएको ६ दिन नबित्दै आज सौर्य एयरको विमान दुर्घटना भएको छ ।

भीमसेनलाई पसिना आउनुलाई देशमा अनिष्ट आउनुको संकेतका रूपमा बुझिन्छ ।

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ। राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गर्ने गरिन्छ।

यसअघी ०७२ सालको बिनाशकारी भूकम्म र पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाको केही समयअघी पनि पसिना आएको थियो ।

प्रोटोन एजुकेसन
adb bank long