नेपाल प्रहरीको एआईजीमा जोशी सिफारिस

Telecom

काठमाडौ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा रामदत्त जोशी सिफारिस भएका छन् ।

आज सोमवार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरी जनपद समूहतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत जोशीलाई सोही समुहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

adb bank long