कोसेली संवाददाता
वि.सं.२०८१ साउन १ मंगलवार
काठमाडौ । नयाँ सरकार बनेसंगै माओवादीको सिफारिसमा महान्यायाधिवक्ता बनेका दिनमणि पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलले प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा आज मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवास स्रोतले जनाएको छ।
पछिल्लाे समाचार
नयाँ सरकार बनेसंगै राष्ट्रपतिले गरे ३ विधेयक प्रमाणीकरण
अघिल्लाे समाचार
सरकार परिवर्तनले जनता र देशमा एउटा नयाँ आसा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली
KoseliKhabar