नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वराष्ट्रपति भण्डारीसँग भेट

Telecom

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री नियुक्त भए लगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो । ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

पछिल्लो राजनीतिक अवस्थाबारेमा उहाँहरू बिच छलफल भएको बताइएको छ ।

प्रोटोन एजुकेसन
adb bank long