देउवालाई लिएर ओली लागे प्रधानमन्त्रीमा दावी पेश गर्न शीतलनिवास

Telecom

काठमाडौ । राष्ट्रपतिबाट संबिधानको ७६(२) बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आब्हान भएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दावी पेश गर्न शीतलनिवासतिर लागेका छन् ।

ओलीको साथमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य नेताहरू शीतलनिवास गएका छन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिए पनि केपी ओली दाबी पेसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत लगायतका सांसदहरूको हस्ताक्षर बोकेर आज नै शीतलनिवास पुगेका छन् ।

adb bank long