प्रचण्ड सरकारलाई अर्को सरकार नबन्दासम्म काम गर्न राष्ट्रपतिले तोके कार्यभार

Telecom

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेलसम्मका लागि मन्त्रिपरिषद्को कार्य गर्नभनि कार्यभार तोकेका छन्। यसरी अर्को नबनुञ्जेलसम्म कार्य गर्ने सरकारलाई कामचलाउ सरकार भनिने गर्छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएको जानकारी दिदै संविधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन्।

प्रोटोन एजुकेसन
adb bank long