प्रचण्डले बिश्वासको मत लिनुअघि संसदमा गरेको सम्बोधनको पूर्णपाठ

Telecom

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आफु नेतृत्वको सरकारले सुशासनको अभियानलाई तीव्रता दिएपछि सरकार गिराउने खेल सुरु भएको बताएका छन्।

आज शुक्रवार संसदमा विश्वासको मत लिने क्रममा उनले सरकारले विभिन्न प्रकरणको अनुसन्धान सुरु गरेपछि सरकार ढाल्न चलखेल भएको दाबी गरेका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका छन् ।

हेरौ संसदमा प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :-

adb bank long