नेकपा एमाले संसदीय दलको बैठक बस्दै, भावी रणनीतिबारे छलफल हुने

Telecom

काठमाडौ । पछिल्लो राजनीतिक घटनाक्रमसंगै तातेको नेपाली राजनीतिको बिषयमा छलपल गर्न नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।

गत सोमवार मध्यरातमा कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी रणनीति बारे छलफल गर्न उक्त बैठक बोलाईएको बुझिएको छ ।

उक्त बैठक आज आइतबार बिहान १० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

प्रोटोन एजुकेसन
adb bank long