एसइईपछिको उच्च शिक्षा मासिक शुल्क १०० मा !

काठमाडौ ।  सस्तो र गुणस्तरीय शिक्षाको पर्याय हो  ‘समता’ । भर्खरै मात्र एसइईको नतिजा सार्बजनिक भएसंगै आम बिद्यार्थी र अभिभावकलाई कहाँ पढाउने ? के पढाउने ? भनेर चिन्ता र चासो बढिरहेको अबस्था छ । यस्तो अबस्थामा सही गन्तव्य हुनसक्छ समता ।

बिगत २५ बर्षदेखि  सस्तो र गुणस्तरीय शिक्षा दिदै आईरहेको समता स्कूल र कलेजले नेपालकै सस्तो शुल्कमा पठनपाठन गराउदै आईरहेको छ ।

अहिले शिक्षा एकप्रकारको व्यापार भएको छ । निम्न र मध्यम आय भएकाहरूले राम्रो कलेजमा चियाउन समेत नसक्ने गरी चर्को शुल्क असुल्ने गरेको अबस्थामा पैसाकै कारण गुणस्तरीय  शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस्  भनी ‘सबैका लागि शिक्षा’ भन्ने मुल मन्त्रकासाथ समता स्कूलले विभिन्न संकायमा अध्यापन गराउँदै आएको छ ।

हाल एसईईको नतिजा प्रकाशनसंगै काठमाडौको जोरपाटी, बौद्धमा अबस्थित यश समता कलेजले सिमित सिटका लागि कक्षा ११ मा भर्ना लिन सुरू गरेको छ ।

अङ्ग्रेजी माध्यममा पढाइ हुने यस समता कलेजमा बिज्ञान, मानबिकी, कानुन, शिक्षा र ब्यबस्थापन संकायको पढाइ हुने गरेको छ । यी जुनसुकै संकायमा पढेपनि यहांको मासिक शुल्क भने १ सय रूपैया मात्र रहेको समता कलेजका प्राचार्य भिष्म ज्ञवाली बताउछन् ।

यश समता स्कूलले शिक्षाबाट कोहीपनि बञ्चित हुन नपरोस् भनि देशका ७७ जिल्लामै शाखा पुर्याएर निम्न र मध्यम आए भएका अभिभावकको आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिने चाहानालाई पूरा गर्दै आईरहेको छ । यसका साथै समताका  एसियाका दर्जनौ देशमा समेत शाखा रहेको प्राचार्य ज्ञवालीले बताए ।

समतामै अध्ययन गरेका दर्जनौ बिद्यार्थीले देशको विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा सेवा पुर्याउनुका साथै बिदेशका नाम कहलिएका बिश्वबिद्यालयमा समेत पढ्न गइसकेको प्राचार्य ज्ञवाली बताउछन् ।

‘एकपटक बुझ्न र देख्नकै लागि भएपनि समता आउनुस्, आउन गारो हुनेहरूले केही जानकारी लिनुपरेमा तलको नम्बरमा सम्पर्क गर्नुस्’, भर्खरै एसइई पास भएका विद्यार्थी र उनका अभिभावकलाई प्राचार्य ज्ञवालीले सुझाए ।

थप जानकारिको लागि सम्पर्क :

014589954/9851190462
Email: centralsamata@gmail.com

प्रोटोन एजुकेसन
adb bank long