nepal telicom

सशस्त्र प्रहरीका डीएसपी झुण्डिएको अवस्थामा मृत फेला

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ ।

adb bank long