nepal telicom

नयाँ गठबन्धनका ४ दलबीच भयो लिखित सम्झौता (सम्झौतासहित)

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । आजमात्रै पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन सुरू गरेका प्रचण्डले नयाँ गठबन्धनका ३ दलसँग लिखित सहमती गरेका छन् ।

नयाँ मन्त्रीमण्डलमा ३ जनालाई सपथ खुवाई बिना विभागिय मन्त्री बनाएका प्रचण्डले नेकपा एमाले, रास्वपा र जसपासँग विभिन्न ८ बुदे लिखित सहमती गरेका छन् ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, रास्वपाका तर्फबाट सभापती रबि लामिछाने, जनता समाजवादीका तर्फबाट उपेन्द्र यादव र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रचण्ड स्वयंले हस्ताक्षर गरेको सहमती पत्रमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको भागबण्डा लगायतका ८ वटा बुदा रहेका छन् ।

यस्तो छ ४ दलबिचको लिखित सहमतीपत्र :-

adb bank long