काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागे गरेको हो।
प्रकाशित सूचनामा दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।योग्यता पुगेका इच्छुक ब्याक्तीले २१ दिन भित्र दिनु पर्नेछ।
आवेदन प्राधिकरणको वेवसाईटमा गई www.caanepal.gov.np खोली अनलाईन मार्फत भर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।