nepal telicom

बिहे गरेको २ वर्षसम्म श्रीमान्ले से*क्*स नगरेकाे भन्दै श्रीमतीले उजुरी दिइन्

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । बिहे गरेको २ वर्षसम्म श्रीमान्ले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले उजुरी दिएकी छन् ।

भारतकाे बिहार राज्य वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका श्रीमानविरुद्ध उजुरी दिएकी हुन् ।

ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् ।

प्रहरी अधिकारी अदिति कुमारीका अनुसार यो मामिलामा उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

adb bank long