दोलखामा गयो भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

दोलखासँगै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट कुनै क्षति भएरनभएको विवरण आउन बाँकी छ ।

 

प्रोटोन एजुकेसन
adb bank long