nepal telicom

प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको विरोधमा क्यामरा डाउन

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो ।

सोको विरोध गर्दै पत्रकारहरूलाई क्यामेरा डाउन गरेका हुन् ।

adb bank long