nepal telicom

आज प्रजातन्त्र दिवस मनाईँदै , सार्वजनिक बिदा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । आज फागुन ७ गते प्रजातन्त्र दिवस मनाईदै छ । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।

शहीदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइँदैछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो।

नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

adb bank long