nepal telicom

समाजवादी मोर्चाको संयोजकमा विप्लव

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । समाजवादी मार्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

आज बिहान बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए ।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा माधव कुमार नेपालले मोर्चाको नेतृत्व सम्हालेका थिए ।

adb bank long