nepal telicom

कक्षा १२ को परीक्षा तालिका सार्बजनिक

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज शनिबार २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

adb bank long