कोसेली संवाददाता
वि.सं.२०८० फागुन ४ शुक्रवार
काठमाडौँ । बझाङमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
पछिल्लाे समाचार
केटीहरूले चुरोट तानेपछि..!
अघिल्लाे समाचार
घर-घरमै जन्मदर्ता
KoseliKhabar