nepal telicom

भूकम्प गयो बझाङमा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । बझाङमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

adb bank long