nepal telicom

जनक शिक्षामा जागिर खुल्यो (सूचनासहित)

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि आवेदन माग गरेको छ ।

लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको हो ।

नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन माग गरिएको छ ।

लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि  योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आव्हान गरेको छ।

adb bank long