१४ अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

Telecom

काठमाडौ । नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ।

नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ दुई जना बढुवाका लागि सिफारिस भएका हुन्।

यस्तै अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

adb bank long