nepal telicom

सडक ढाकेर मार्चपास गर्दा वैद्य नेतृत्वको माओवादीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा कुर्ची हानाहान भएको छ । आज माओ दिवसको अवसरमा रत्नपार्क शान्ति बाटिकामा आयोजित क्रान्तिकारी युवा संगठनले आयोजना गरेको वृहत लाल मार्चपासका कारण सडक अवरोध भएपछि प्रहरीले बाटो खुलाउन खोज्दा कुर्ची हानाहान भएको हो ।

प्रहरीले सडक खुलाउन खोज्दा कार्यक्रममा सहभागी युवाहरूले अवरोध गरेका थिए । सोक्रममा प्रहरीसँग कुर्सीसमेत हानाहान भएको हो । केही समय कार्यक्रम बिथोलिएको थियो ।

adb bank long