राधिका शाक्य नेपाल राष्ट्र बैंकमा फस्ट अफिसर पदमा जागिर खाएर अवकाश प्राप्त कर्मचारी हुन् । स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरेकी शिक्षित महिला ,तर न यिनले समानुपातिक सासद खोजिन,न चुनाव को बेला टिकट खोजिन,न श्रीमान प्रधानमन्त्री हुँदा मनोमानी गरिन, न राजनीतिक हस्तक्षेप गरिन् । जब हामिले समृद्धिको लागि संकल्प यात्राको क्रममा भेट्ने अबसर पायौ । उहाको सरल मिजासिलो बरब्यबहारले नतमस्तक भइयो।आज आदरणीय अध्यक्ष क केपी शर्मा ओलिको हरेक सफलता को इतिहास यिनैको साथले सम्भब भएको छ ।
राधिका आमा सारै सालिन,भद्र,सहयोगी आँखामा राख्दा पनि नबिझाउने हुनुहुदो रहेछ।एउटा साधारण जिवनशैली तर महान् व्यक्तित्व।यो माया,साथ,सम्मान,भाव र भावना जुनि जुनि सम्मलाई रहिरहोस।देशभर हजारौं राधिका आमाहरु हामिलाइ चाहिएको छ।।। सबन्ध स्थानीय ,सन्देश राष्ट्रिय सहितको समृद्धिको लागि संकल्प यात्रा २०८० सन्दर्भ बाट प्राप्त सानो अनुभव ।।।