काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ।
आज अमेरिकी डलरको भाउ खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा कायम भएको छ ।
युरो खरिदमा १४४ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३४ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ५२ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ १७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६२ पैसा, सिंगापुर डलर खरिदमा ९९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०० रुपैयाँ ३ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३४ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ५८ पैसा र बिक्रीमा १८ रुपैयाँ ६७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीतर्फ १० रुपैयाँ २४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३१ रुपैयाँ १ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९६ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ३२ पैसा तय गरिएको छ।