nepal telicom

कतिमा हुदैछ आज बिदेशी मुद्राको खरिद- बिक्री ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मंसिर २७ गते बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको  छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ।

adb bank long