nepal telicom

एमालेको झुलाघाट – चिवाभञ्ज्याङ अभियानका क्रममा खाडीचौरमा देखिएका केही दृश्यहरू

सिन्धुपाल्चोक । नेकपा एमालेले गत मंसिर १४ गतेदेखी सुरू गरेको “समृद्धिका लागि संकल्प यात्रा” खो टोली अहिले सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा पुगेको छ। टोली छोटो कार्यक्रम गरेर रामेछाप पुग्ने कार्यतालिका छ। यात्राका क्रममा उपस्थित जनता र न्यानो आतिथ्यताले गर्दा एमालेका नेता कार्यकर्ता उत्साहित देखिएका छन्।May be an image of 4 people, biryani, temple and text

adb bank long