nepal telicom

संघीय संसदका महासचिव गौतमले बुझाए राष्ट्रपति समक्ष राजीनामा

काठमाडौ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । गौतमले  आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बताएको छ।

के कारणले महासचिव गौतमले राजिनामा दिए सो भने स्पष्ट भैसकेको छैन ।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

adb bank long