उड्दै गरेको जहाजको झ्यालको सिसा खसेपछि….

Telecom

काठमाडौ । काठमाडौबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ।

आज बिहान काठमाडौबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाजको आपत्तकालिन सिसा खसेको हो।

ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।विमान सहजरूपमा ल्याण्ड भइसकेको कार्यालयले जनाएको छ।

कलसाइन ९ एन एएलओ भएको जहाजको सिसा बाटोमा खसेको आशंका गरिएको छ। पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए।

adb bank long