nepal telicom

काठमाडौ महानगरमा २३० कर्मचारीका लागि जागिर खुल्यो(सूचनासहित)

काठमाडौ । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका गर्दैछ । त्यसको लागि महानगरपालिकाले लागि आवेदन माग समेत गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

कर्मचारीलाई बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । इच्छुक व्यक्तिले पुस ६ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।

adb bank long