एमालेले कात्तिक १४ गते चियापन गर्ने

Telecom

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

पार्टी मुख्यालयमा च्यासलमा दसैं, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

एमालेले विगतमा पनि चाडपर्व लक्षित चियापान कार्यक्रम गर्दै आएको छ ।

adb bank long