काठमाडाै । धनगढीमा हुने भनिएकाे यसअघि दुईपटक स्थगित भएकाे समाजवादी माेर्चाकाे सन्देश सभा आज हुँदैछ ।
भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुने भएकाे हाे ।
यसका लागि प्रधानमन्ती पुषपकमल दाहाल(प्रचण्ड) त्यता जाँदैछन् । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल त्यही रहेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रा यादव र नेकपाका महासचिव नेत्रिवक्रम चन्द (विप्लप) पनि त्यता जाने काय्रक्रम रहेकाे छ । कार्यक्रम दिउसाे १:३० बजेबाट सुरु हुने बताईएकाे छ ।