nepal telicom

मुख्यमन्त्रीका दावेदार आङ्बो ब्याक भए

विराटनगर । कांग्रेसका ९ जना सांसद सशरीर उपस्थित भई मुख्यमन्त्रीका दावेदार केदार कार्कीका पक्षमा सनाखत गर्न गएपछि आफूहरुको दाबी नपुग्ने देखेर मुख्यमन्त्रीका अर्का दावेदार ईन्द्र आङ्बो सनाखत गर्न नजाने बताए ।

गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।

सरकार गठन गर्न बहुमत पुर्याउन आफ्नो दाबी नपुग्ने भन्दै आफूहरु सनाखतमा नजाने तय भएको आङ्वोले बताए ।

adb bank long