कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटीमा अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति नहुदा निर्वाचन भएको छ ।
सहमति नभएका जिल्लाका लागी सातभर मतदान भएको हो ।
कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछामका केही भूगोल तथा केही खुल्ला तर्फ को लागी निर्वाचनक भै मतदान भएको हो परिणाम आज राती सम्म आउने जनाइएको छ ।