Koseli Khabar
वि.सं.२०८० असोज २५ बिहीवार
काठमाडौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई घि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
आज बसेको गठबन्धनको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
पछिल्लाे समाचार
१४ वर्षीय बालिका बलात्कार गर्ने लामा पक्राउ
अघिल्लाे समाचार
एमाले मधेस अधिवेशन : सहमतिको नेतृत्वका लागि रातभर नेताहरुको प्रयास जारी
KoseliKhabar