nepal telicom

२२८ कर अधिकृतहरूको सरूवा , बिभागको लिस्टमा अर्थमन्त्री र अर्थसचिवले गरे हेरफेर (सूचीसहित)

काठमाडौं । धेरै माथापिच्छी पछि  आन्तरिक राजस्व बिभागले एकैपटक  २ सय भन्दा बढी कर अधिकृतहरूको सरूवा गरेको छ। आन्तरिक राजस्व बिभागका महानिर्देशक दिर्धराज मैनालीले २२८ कर अधिकृतहरूको  सरुवाको निर्णय गरेका हुन्।

बिभागले तयार पारेको सरूवा लिस्टलाई अर्थ मन्त्री र अर्थसचिवले केही हेरफेर गरेर बिभागलाई निर्देशन दिएको बताईन्छ।

महानिर्देशक मैनालीले अर्थ मन्त्री डा. प्रकाश शरण महत र अर्थसचिव कृष्णहरी पुष्करले टिपाएको लिष्ट समाबेश गरेर सरूवाको शुचि प्रकाशन गरेका हुन्।
सरूवा लिस्ट यसप्रकार छ :-

adb bank long