पूर्व राजा ज्ञानेन्द्रलाई भोली कर्णालीमा अभिनन्दन गरिदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्लाई भोली कर्णालीमा अभिनन्दन गर्ने गरिने भएको छ । पूर्व राजा ज्ञानेन्द्र त्यसको लागि भोली कर्णालीको सदरमुकाम वीरेन्द्रनगर जाने तयारी गरेका छन् ।

भोलि दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए ।

पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

 

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड