गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुले राजिनामा दिए

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रका माओवादीहरुले राजिनामा दिएका छन्   ।

 

आज साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

 

 

आज दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार माओवादीका मन्त्रीहरुले राजिनामा दिएका हुन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long